FAQs Complain Problems

प्रथम चरणकाे भर्ना अभियानका केहि तस्विरहरु

भर्ना अभियान १
भर्ना अभियान २
भर्ना अभियान ३
भर्ना अभियान ४

रामनगर गाउँपालिका अन्तर्गतका  जम्मा १५ विद्यालयहरु मध्ये माध्यमिक विद्यालय २ वटा र प्रा‍थमिक विद्यालय १३ वटा मा प्रथम चरणकाे भर्ना अभियान सुरु गरियाे । जसमध्ये २३७ वालवालिका विद्यालय भन्दा वाहिर रहेका छन । डाेम ,चमार, दुसाध जातिकाे वालवालिका अधिक वाहिर रहेकाे छ ,दाेस्राे चरणमा सबै वालवालिकालाइ विद्यालय भित्र ल्याउने लक्ष्य रहेकाे छ ।

आर्थिक वर्ष: