Submitted on: Mon, 04/20/2020 - 16:47    
    श्री जनता आधारभुत विद्यालय ,मलघट्टा रामनगर-६ को  कक्षा १ देखी ५ सम्म र बालबिकासको मिती 2076-11-30 देखी 2076-12-5 सम्म संचालन भएको वार्षिक परिक्षाको परिक्षाफल प्रकासन गरिएको छ । 
थप जानकारीको लागी प्रधानाध्यापक श्री मनोज साह , ९८४४४१४५८७ मा सम्पर्क राख्नुहुन अनुरोध छ ।