नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन
१ प्रति नागरिकताको फाराम कालोमसिले भरि दुवै कान देखिने फोटो टाँस गरेको फाराम सहित दुइ वटा फोटो
सनाखत गर्नजाने व्यक्तिको नागरिकता (तीनपुस्ते नाता खोलिएको)
जन्म दर्ता
शैक्षिक योग्यताको प्रमाण–पत्र , विवाह दर्ता, बसाईसराई दर्ता को प्रतिलिपी ।