FAQs Complain Problems

ग्यालरी

मिति २०७८ साल फाल्गुन ३० गते सोमबारका दिन यस गाउँपालिकाको नव निर्मित कार्यपालिका कार्यालय भवनको समुद्घाटन कार्य यस गाउँपालिकाका कार्यवाहक अध्यक्ष श्री नितु देवी यादव ज्यूको कर कमलबाट र नि प्रमुख प्रशासकीय अधिकृत श्री कृष्ण कुमार यादव ज्यू ,पालिकाका सम्पुर्ण कर्मचारीहरुको उपस्थितिमा भएको केही तस्विरहरु ।

मिति: 03/14/2022 - 22:21
, , , , , , ,

यसै कार्यालयमा कार्यरत रामनगर गाउँपालिका वडा नं. ६ बस्ने श्री धैर्यनाथ सिंह यसै गाउँपालिकाको नि.प्रमुख प्रशासकिय अधिकृतको रुपमा रही मिति २०७६/१०/१० गते देखी र गोडैता नगरपालिका वडा नं. १४ बस्ने श्री नागेन्द्र राउत यस कार्यालयमा पशु शाखा तर्फको कर्मचारीको रुपमा रही मिति २०७६/०९/२५ गते देखी अनिवार्य अवकाश भएकोले वहाँहरुको कार्यकालको उच्च मुल्या‌ंकन गर्दै गाउँपालिका अध्यक्ष श्री कृष्ण प्रसाद वर्मा ज्यू र उपाध्यक्ष श्री नितु देवी यादव बाट प्रश‌ंसा-पत्र सहित बिदाइको केही तस्विरहरु ।

मिति: 01/26/2020 - 20:12
, , , , , ,

मिति २०७६/०३/२३ गते समपन्न भएको तेस्रो गाउँसभाको केही तस्विरहरु ।

मिति: 07/14/2019 - 12:39
, , , ,

बहुक्षेत्रिय पोषण योजनाको प्रभावकारी कार्यान्वयनका लागी २ दिने क्षमता विकास तालिमका तस्विरहरु ।

आयोजक : स्वास्थ्य शाखा

मिति: 04/21/2019 - 07:50
, , ,

पञ्च वर्षिय गाँउशिक्षा योजना निर्माण सम्बन्धि सरोकारवालाहरुको वृहत कार्यशाला ।

अायोजक : शिक्षा शाखा

मिति: 03/11/2019 - 21:42
, , , ,

स्थानीय सरकारको संस्थागत स्व-मूल्याङ्कन प्रणाली सम्बन्धि मिति २०७५/१०/२१ र २२ गते सम्पन्न भएको  २ दिने कार्यक्रमको तस्बिरहरु ।

मिति: 02/05/2019 - 22:46
लिसा १, लिसा २ , लिसा ३, लिसा ४, लिसा ५

मिति २०७५ साल माघ १३ गते सम्पन्न कुष्ठरोग निवारण अभियान सम्बन्धि स‌ञ्चारकर्मीहरु संग अन्तरक्रिया कार्यक्रम । अायोजक  स्वास्थ्य शाखा

मिति: 01/29/2019 - 08:38
अन्तरक्रिया कार्यक्रमको तस्बिर १, अन्तरक्रिया कार्यक्रमको तस्बिर २, अन्तरक्रिया कार्यक्रमको तस्बिर ३

Pages